जातीय मिश्रित खेतीप्रणाली र यसका फाइदाहरू
Screenshot 2022-08-18 152750
Year

January 2018

Description

मिश्रित खेतीप्रणाली नेपालमा परापूर्वकालदेखि चल्दै आएको कृ षि प्रणाली हो । साधारणतया मिश्रित खेती गर्दा विभिन्न बालीहरू जस्तैः मकै, बोडी र फर्सी लगाउने गरीन्छ । एउटै बालीभि त्र पनि विभि न्न जातहरू जस्तैः गहुँका जातहरू मि साएर लगाउने परमपरागत चलन छ । मुख्यतया एकभन्दा बढी बाली वा जातहरू मि साएर लगाउने प्रणालीलाई मिश्रित खेतीप्रणाली भनि न्छ यो दुई किसिमको हुन्छः १. मिश्रित बालीप्रणाली र २. जातीय मिश्रण ।