कृषि उपज मूल्य शृङ्खला विकास कार्यक्रम

Authors:

LI-BIRD
Screenshot 2022-08-09 164419
Year

June 2021

Description

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), पोखरा र वेल्टहङ्गरहिल्फे, काठमाडौंको साझेदारी तथा ह्यापेल फाउन्डेसन स्वीट्जरल्याण्डको आर्थिक सहयोगमा सल्यान र सिन्धुपाल्चोक जिल्लामा ‘‘कृषि उपज मूल्य शृङ्खला विकास कार्यक्रम’’ सञ्चालनमा ल्याइएको हो । यसको मुख्य उद्देश्य ग्रामीण कृषि सहकारीहरुको सबलीकरण गरी सहकारीमार्फत स्थानीय कृषकहरुका लागि आवश्यक कृषि सामग्रीहरुको सहज र निरन्तर आपूर्ति व्यवस्था मिलाउने र स्थानीय कृषकहरुले उत्पादन गरेका ताजा तरकारी, आलु, अदुवा, बेसारलगायतका कृषि उपजहरु सहकारीमार्फत नै बजारीकरण गर्ने परिपाटीको विकास गर्ने रहेको छ । यसबाट कार्यक्रम सञ्चालन भएका क्षेत्रका कृषकहरुको आयआर्जन वृद्धि भई उनीहरुको जीविकोपार्जन सुधारमा टेवा पु¥याउने लक्ष्य लिइएको छ ।