सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली प्रवर्धन कार्यविधिको नमूना
pgscover
Year

March 2023

Description

प्रस्तुत कार्यविधिको नमूना जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) पोखराले तयार पारेको हो । ली–बर्ड पोखरा सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली प्रवर्धनमा वि.सं. २०७६ देखि संलग्न छ । यो कार्यविधि ली–बर्डको अनुभवका आधारमा तयार पारिएको हो । यो कार्यविधि सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली प्रवर्धन तथा विस्तारमा संलग्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुलाई उपयोगी हुनेछ ।