प्याज खेती प्रविधि
Pyajcvr
Year

May 2023

Description

प्याज एक महत्पूवर्ण मसला बाली हो । प्याजको पात र गानो दुवैलाई तरकारीको रुपमा प्रयोग गरिन्छ । प्याजमा
प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिन, आदि तङ्खवहरु पाइन्छन् । प्याजलाई जङ्गली जनावरहरुले
पनि क्षति कम गर्ने र उत्पादन पश्चात् हुने क्षति कम हुने भएकाले मध्यवर्ती क्षेत्रमा खेतिका लागि उपयुक्त बाली हो ।