मध्य पहाडका लागि पोषण बाली पात्रो (Nutritional Crop Calendar-Mid Hill)

Authors:

LI-BIRD
Mid-hill
Year

February 2023

Description

यस पुस्तिकामा मध्य पहाडमा लगाउन सकिने मुख्य तरकारी बालीहरू, लगाउने विधि, बीउ छर्ने, बेर्ना सार्ने समय, ध्यान दिनुपर्ने कुराहरू का साथै पोषक तत्वहरूका बारेमा जानकारी समावेश गरिएको छ ।