पर्यावरणीय कृषिका लागि प्रकृतिमा आधारित समाधानहरू
nbscvr
Year

June 2025

Description

प्रकृतीमा आधारित समाधानहरु ९ल्बतगचभ दबकभम कयगितष्यलक० भन्नाले जलवायु परिवर्तन तथा अन्य कारणहरुले गर्दा सिर्जित बिभिन्न सामाजिक, आर्थिक, वातावरणीय चुनौतीहरुलाई सम्बोधन गर्न प्राकृतिक प्रक्रियाहरु र पारिस्थितिक प्रणालीको समुचित उपयोग गर्ने रणनीतिहरुको एक विस्तृत दृष्टिकोणलाई बुझिन्छ ।

प्रकृतीमा आधारित समाधानहरुले पारिस्थितिक प्रणालीहरुको संरक्षण, दिगो व्यवस्थापन वा पुनस्र्थापना गर्दछन् जसले जलवायु परिवर्तन, मानव स्वास्थ, खाद्य सुरक्षा, जल तथा जमिन सुरक्षा र विपद जोखिम न्यूनिकरण जस्ता सामाजिक चुनौतिहरुलाई प्रभावकारी रुपमा सम्बोधन गर्न मद्धत गर्दछन् । यसका साथै प्रकृतीमा आधारित समाधानहरुको प्रबद्र्धनले जिविकोपार्जन सुधार साथै जैविक विविधता संरक्षण तथा प्रबद्र्धनमा पनि महत्वपुर्ण योगदान गर्दछ ।