नेपालमा पाइने कोदोजन्य बालीहरु
kodo poster
Year

January 2023

Description

नेपालमा पाइने कोदोजन्य बालीहरु

नेपालको कृषिप्रणालीमा कोदो, कागुनो, चिनो, जुनेलो, सामा, बाजरा, कुट्की सामा र कोदी गरी जम्मा ८ प्रजातिका कोदाहरु पाइन्छन् । जसमध्ये मुख्य रुपमा कोदो, चिनो, कागुनो र जुनेलाको खेती गरिन्छ भने बाँकी प्रजातिहरु लोपोन्मुख अवस्थामा रहेका छन् ।