LI-BIRD Calendar 2074

Authors:

LI-BIRD
Screenshot 2022-08-19 152533
Year

April 2017

Description

नेपाली नयाँ वर्षकाे सुरुवातसँगै ली–बर्डले कृषक तथा अाफ्ना साझेदारहरूलार्इ लक्षित गरी ‘ली–बर्ड भित्तेपात्राे’ प्रकाशन गर्ने गरेकाे छ । नेपाली भाषामा प्रकाशन हुने यस्ताे भित्तेपात्राे कृषकहरूका लागि भने बढी प्रभावकारी भएकाे पाइन्छ । वि.सं. २०७४ सालकाे याे पात्राेमा ली–बर्डका केही असल अभ्यास र यसले विकास गरेका प्रविधिहरूलार्इ समेट्ने प्रयास गरिएकाे छ ।