Description
बर्दिया र कैलाली जिल्लामा बसोवास गरिरहेका मुक्तकमैया तथा भूमिहीन समुदाय, सिन्धुपाल्चोक जिल्लाका भूकम्प प्रभावित घरपरिवार र हुम्ला जिल्लाका सीमान्तकृत कृषकहरुको खाद्य तथा पोषण सुरक्षा, आम्दानी र समानुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वि. सं. २०७४ असार महिनाबाट थालनी गरिएको जीविकोपार्जन सुधार तथा समानुकूलन क्षमता अभिवृद्धि कार्यक्रमले वि. सं. २०७६ मंसिरसम्म आइपुग्दा प्रत्यक्ष रुपमा ४,७०० घरपरिवार समेटेर काम गरिरहेको छ । यो कार्यक्रम बर्दिया, कैलाली र सिन्धुपाल्चोक जिल्लामा ली–बर्ड आफैंले र हुम्ला जिल्लामा स्थानीय साझेदार संस्था सीप नेपालले सञ्चालन गरिरहेका छन् । कार्यक्रममा सहभागी भएकामध्ये अरुभन्दा केही बढी सफलता हासिल गरेका घरपरिवार र सदस्य छनोट गरेर यो प्रकाशन ‘मुस्कुराउँदै सीमान्तकृत समुदाय’ तयार पारिएको हो ।
The Livelihoods and Resilience Enhancement Project (LREP) was initiated in June 2017 with an aim of improving food and nutrition security, income and resilience of small and marginal farm families in Western Terai and hills of Nepal. The project team collected data of poor households from the then-District Development Committee in Bardiya and Kailali districts and identified settlements of freed bonded laborers, squatters and the clusters of the resources poor households for implementing project activities.