दिगो कृषिका लागि कृषिवन प्रणाली
agropostercvr
Year

September 2026

Description

एउटै जमिनमा बहुवर्षीय रुख, कृषि बाली र पशुपन्छीलाई योजनाबद्ध रूपमा मिलाएर गरिने बहुआयामिक र भू-उपयोगी पद्धतिलाई कृषि वन प्रणाली भनिन्छ (FAO, 2015)। माटो र जल संरक्षण गर्दै प्रणालीभित्रको आपसी सहकार्यबाट दिगो उत्पादन, जोखिम न्यूनीकरण र आयमा विविधीकरण ल्याउनु नै यसको मुख्य सिद्धान्त हो (ICRAF, 2017)।
यस पोष्टरमा कृषिवन प्रणााली र यसको महत्वका बारेमा जानकारी दिन खाेजिएको छ ।