संस्थागत सामाजिक लेखाजोखा २०७१

Authors:

LI-BIRD
Screenshot 2022-08-22 165304
Year

December 2014

Description

ली–बर्डले हरेक बर्ष आफ्नो वार्षिक साधारण सभाका अवसरमा संस्थागत गतिवधिहरु र प्रतिवेदनहरुलाई सार्वजनिक गर्ने र सरोकारवालाहरु बीच छलफल र अन्र्तक्रिया गर्दै आइरहेको छ । यस वर्ष भने संस्थाको व्यवस्थापन पक्षले संस्थागत सामाजिक लेखाजोखालाई संस्थागत गर्ने भनी गरिएको निर्णय अनुसार २०७१ असोज १३ गते पोखरामा ली–बर्डले ‘संस्थागत सामाजिक लेखाजोखा २०७१’ को आयोजना गरेको थियो । यो सोही सामाजिक लेखाजोखा कार्यक्रमको संक्षिप्त प्रतिवेदन हो ।