प्लाष्टिक घर तथा थाेपा सिँचाइ परिचय
Screenshot 2022-08-10 165758
Year

October 2020

Description

प्लाष्टिक घर र थोपा सिचँइ जलवाय मैत्री कृषि प्रविधि अन्तर्गत पर्दछन् जसले जलवायुमैत्री कृषि प्रविधिका तीनवटै खम्बा (अनुकूलन, न्यूनीकरण तथा खाद्यसुरक्षा) लाई कुनै न कुनै रूपमा सहयोग गरी प्रतिकूल वातावरण र खडेरीसँग अनुकूलन भई उत्पादन बढाउन मद्दत गर्दछ ।