कृषि तथा भूमि सम्बन्धी जलवायु उत्थानशील अभ्यासहरू: जानकारी–पुस्तिका

Authors:

LI-BIRD
Screenshot 2022-08-09 145006
Year

December 2021

Description

यो पुस्तकमा बिभिन्न आठ नमुनाहरूको परिचय, उद्देश्य, विस्तार क्षेत्रहरू, नमुनाले समुदाय, स्थानीय तह, नीति -नियम र पद्धतिमा पुर्याएका योगदानहरू, सञ्चालन प्रक्रिया, सफलताको कथा र संञ्चालनका क्रममा भोगेका चुनौतीहरू समावेश गरिएको छ । यो पुस्तकलाई रणनीतिक साझेदार संस्थाका पदाधिकारी वा अगुवाहरूले देशका बिभिन्न स्थानमा नमुनाहरूको विस्तार गर्ने क्रममा स्रोत पुस्तिकाको रूपमा पनि प्रयोग गर्न सक्नु हुनेछ । यो पुस्तक पढेर पाठकहरूले सामर्थ्य परियोजना अन्तर्गत सञ्चालित नमुनाहरूको बारेमा प्रष्ट भइ यी नमुनाहरूको विस्तारमा योगदान पुर्याउनुहुनेछ भन्ने विश्वास छ ।