प्राङ्गारिक मल (जीवामृत) र प्राङ्गारिक विषादी (वीजामृत)
Screenshot 2022-08-11 112626
Year

June 2020

Description

यस पुस्तिकामा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका, त्रिपुरासुन्दरि गाउँपालिका र लिसङ्खुपाखर गाउँपालिका तथा कास्की जिल्लाकाे अन्नपूर्ण गाउँपालिका तथा पाेखरा महानगरपालिकामा सञ्चालित पर्यावरणीय कृषि प्रवर्द्धन कार्यक्रमले ल्याएका प्रारिम्भक परिवर्तनहरूका बारेमा प्रष्टयाइएको छ ।