गोलभेंडा खेती प्रविधि
Golvedacvr
Year

May 2023

Description

नेपालमा गोलभेँडाको खेती वर्षैभरी हिउँद र वर्षा दुवै मौसममा गरिन्छ । गोलभेँडा अति नै उपयोगी उच्च कोटिको
स्वास्थ्यवद्र्धक तरकारी हो । यसमा भिटामिन ए, बि, सि, ई तथा क्याल्सियम, फस्फोरस, पोटासजस्ता खनिज तङ्खवहरु र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । गोलभेँडालाई विभिन्न तरकारीमा मिसाएर, सलादको रूपमा, अचार अथवा चटनी बनाएर उपयोग गर्नुका साथै यसको रसबाट जाम, सस र केचप आदि पनि बनाइन्छ । यसको ठूलो औषधीय महत्व छ र यसले मानव शरीरका विभिन्न अङ्गलाई अर्बुद रोग लाग्नबाट बचाउने तरकारी हो ।