Description
कागती एक वहुवर्षीय फलफूूल बाली हो र यो अमिलो जातको फलफूल अन्र्तगत पर्दछ । नेपालको हावापानी र
धरातलीय हिसावले कागती खेतीका लागि उपयुक्त मानिन्छ । यसको खेति पहाडदेखि तराई, भित्रीमधेश र वेसीटारमा गर्न सकिन्छ । अमिलो वर्गको फलको माग दिन प्रति दिन बढ्दै गइरहेकोले हाम्रो जस्तो तराईदेखि पहाडसम्म खेती हुने
भएकाले यस बालीको व्यवसायिक उत्पादन गर्न सकिन्छ ।