पर्यावरणीय कृषि प्रवर्द्धन कार्यक्रमले ल्याएका प्रारम्भिक परिवर्तनहरूः सिन्धुपाल्चोक र कास्की
Story of Change-Final from Press-1
Year

July 2022

Description

यस पुस्तिकामा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका, त्रिपुरासुन्दरि गाउँपालिका र लिसङ्खुपाखर गाउँपालिका तथा कास्की जिल्लाकाे अन्नपूर्ण गाउँपालिका तथा पाेखरा महानगरपालिकामा सञ्चालित पर्यावरणीय कृषि प्रवर्द्धन कार्यक्रमले ल्याएका प्रारिम्भक परिवर्तनहरूका बारेमा प्रष्टयाइएको छ ।