ली–बर्ड भित्तेपात्राे २०८२ (Calendar 2082)

Authors:

LI-BIRD
Calendarcvr
Year

April 2025

Description

नेपाली नयाँ वर्षकाे सुरुवातसँगै ली–बर्डले कृषक तथा आफ्ना साझेदारहरूलाई लक्षित गरी ‘ली–बर्ड भित्तेपात्राे’ प्रकाशन गरेकाे छ । नेपाली भाषामा प्रकाशन हुने यस्ताे भित्तेपात्राे कृषकहरूका लागि भने बढी प्रभावकारी भएकाे पाइन्छ । वि.सं. २०८२ सालकाे याे पात्राेमा ली–बर्डका केही असल अभ्यास र यसले विकास गरेका प्रविधिहरूलाई समेट्ने प्रयास गरिएकाे छ ।