गोठेमल व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने कुराहरू
cvrgothemal
Year

July 2026

Description

नेपालका अधिकांश कृषकहरू खेतीपातीका लागि गोठेमलको प्रयोग गर्दछन्। गोठेमलको प्रयोगले माटोको उर्वराशक्ति वृद्धि गर्नुका साथै माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्दछ, जसले गर्दा माटोको चिस्यान बहन क्षमता बढ्दछ, माटोमा लाभकारी सूक्ष्म जीवहरूको विविधता वृद्धि हुन्छ र माटो बनावट पनि खुकुलो हुन्छ। गोठेमलको उचित व्यवस्थापन र प्रयोग नहुँदा पोषक तत्त्वको ह्रास, रोगकीराको संक्रमण र माटोको गुणस्तरमा कमी आउन सक्छ। त्यसैले गोठेमलबाट अधिकतम लाभ लिन पोष्टरमा उल्लेख गरिएका अनुसरण गर्नु उपयुक्त हुन्छ।
यस पोष्टरमा गोठेमल व्यवस्थापन गर्दा गर्नुर्ने र गर्न नहुने कार्यहरूकाबारे जानकारी दिन खोजिएको छ ।