सामुदायिक बीउ बैंक
Screenshot 2022-08-22 164005
Year

December 2014

Description

सामुदायिक बीउ बैंकमा उपलब्ध हुने बीउ तथा जानकारीहरुका बारेमा कृषकहरुलाई जानकारी दिने उद्देश्यले यो कार्टुन पोष्टर तयार गरिएको हो ।

ली–बर्डका पीताम्बर श्रेष्ठले तयार पार्नु भएको सम्वादलाई चित्र एवं डिजाइन कार्टुनिस्ट अविन श्रेष्ठले गर्नु भएको हो ।