वित्तीय साक्षरता तालिमः सहभागी पुस्तिका
Screenshot 2022-08-18 142350
Year

April 2018

Description

स्थानीय स्तरमा कार्यरत सहकारी संस्था, समूह तथा तिनका सदस्यहरुको वित्तीय आवश्यकता पहिचान गरी वित्तीय सेवा प्रदायकहरुलाई (बैंक, फाईनान्स, सहकारी तथा अन्य वित्तीय कारोबार गर्ने सङ्घ संस्था) समुदायको वित्तीय आवश्यकता परिपूर्ति गर्न सहज वातावरण निर्माणमा सहयाेग पुर्याउनु यस पुस्तिकाको मुख्य उद्देश्य रहेको छ ।