ली–बर्डले सिक्याफको सहयोगमा सन्चालन गरेको जलवायु मैत्री कृषि तथा जलवायु मैत्री गाउँ परियोजनाको अनुभव तथा विभिन्न अध्ययन अनुसार विभिन्न कृषि पर्यावरणीय क्षेत्रकालागि अावश्यक पर्ने उत्कृष्ट जलवायु मैत्री कृषि प्रविधिहरूका बारेमा यसमा समावेश गिरएकाे छ ।