Description
घरबगैचा भन्नाले घरपरिवारमा प्रायशः दैनिक रूपमा चाहिने तरकारी, फलफूल, डालेघाँस, जडीबुटी, तथा आलङ्कारिक बोट–बि रुवा लगाइएको घरसँगै जोडि एको वा घरैनजिकको क्षेत्र भन्ने बुझिन्छ । यो करेसाबारीभन्दा अलि बृहत्तर हुन्छ । घरबगैचामा वनस्पति मात्र नभई पशुपक्षी , माछा, मौरी आदि पनि पाल्ने गरिन्छ । यो नि यमि त रूपमा मानि सले अाफ्ना लागि चाहिने अत्यावश्यक वनस्पति तथा पशुजन्य उत्पादन गरी उपभोग गर्दै विविध बालीनालीको संरक्षण गर्ने अर्थात् मानव–उपभोग्य जैविक विविधता व्यवस्थापनको उत्कृष्ट नमूना पनि हो । यसलाई अङ्ग्रेजीमा ‘होम गार्डेन (Home Garden)’ भन्ने गरिन्छ ।
यस पुस्तिकामा साेही घरबगैंचा कार्यक्रम अन्तर्गतका सफलताका कथाहरूलाइ समेटिएको छ ।