सामुदायिक बीउ बैंक स्थापना, सञ्चालन तथा सुदुढिकरण विधि एवं प्रक्रिया
CSB_gon
Year

December 2022

Description

बहुसंख्यक कृषकहरूलाइ अावश्यक पर्ने थरिथरिका रैथाने जातका बीउबिजनहरूको संरक्षण, बीउ उत्पादन तथा वितरण गर्दै अनाैपचारिक बीउ प्रणाालीको निरन्तर प्रबर्दनका लागि सामुदायिक बीउ बैंक एक प्रभावकारी पध्दति हो । विभिन्न सामुदायिक बीउ बैंकहरूको सञ्चालन सम्बन्धी अनुभवको विश्लेषण तथा सामुदायिक बीउ बैंक प्रवर्दनमा अग्रणी भूमिका खेलेका सरकारी तथा गैरसरकार संघ संस्थाका सिकाइहरूलाइ समेटेर यस पुस्तिका तयार पारिएको हो ।