गुणस्तरीय बीउमा हुनुपर्ने गुणहरू (Characteristics of Quality Seed)

Authors:

LI-BIRD
Screenshot 2022-08-22 161605
Year

June 2016

Description

कुनै पनि बालीको उत्पादन बृद्धि गर्नमा बीउको महङ्खवपूर्ण भूमिका हुन्छ । विभिन्न अनुसन्धानले देखाए अनुसार गुणस्तरीय बीउको प्रयोगबाट मात्रै पनि औषतमा १५ देखि २० प्रतिशत उत्पादन बढाउन सकिन्छ । अतः प्रत्येक कृषकलाई आफूले प्रयोग गर्न गइरहेको बीउ गुणस्तरीय छ कि छैन भन्ने ज्ञान हुनु अति आवश्यक छ ।