सहभागितामूलक बाली प्रजनन्मा आधारित कृषक पाठशालाः नैदानिक चरण
Screenshot 2022-08-09 154610
Year

July 2021

Description

यस पुस्तिकाले विशेषगरी सहजकर्ताहरुलाई कृषक पाठशाला स्थापना गर्नका लागि कृषकहरुको जातीय विविधताप्रति चासो र आवश्यकताहरुको निदान गर्न तथा बाली प्रजनन् उद्देश्यहरु निर्धारण गर्न मार्ग निर्देशक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।