मर्स्याङ्दी गाउँपालिका १ र २, घनपोखरा, लमजुङमा पाइने रैथाने बालीका जातहरू
Screenshot 2022-08-11 135505
Year

January 2020

Description

परियोजनाले आफ्नो कार्यक्षेत्र मर्स्याङ्दी गाउँपालिका १ र २, घनपोखरा, लमजुङमा पाइने परियोजनाका लक्षित बालीहरू र तिनका जातहरूको जानकारीहरू समेटी यो सूचीपुस्तिका तयार पारेको हो । यस सूचीपुस्तिकामा सङ्कलित सूचनाबाट कृषि जैविक विविधतामा रुचि राख्ने कृषक, विद्यार्थी, वैज्ञानिक, सरकारी तथा गैरसरकारी निकायहरू सबैका लागि थप अध्ययन र अनुसन्धानमा टेवा पुग्न सक्ने कुरामा विश्वस्त हुन सकिन्छ । सूचनाहरूको उपलब्धताले विषय विशेषज्ञहरुबाट यस्ता रैथानी बाली र जातहरुमा थप अनुसन्धान र बाली सुधारका काम भई खाद्यसुरक्षामा दीर्घकालीन सहयोग पुग्नेछ भन्ने अपेक्षा परियोजनाले लिएको छ ।