गौरीशंकर गाउँपालिका १ र २, जुंगू, दोलखामा पाइने रैथाने बालीका जातहरु
Screenshot 2022-08-11 134202
Year

January 2020

Description

परियोजनाले आफ्नो कार्यक्षेत्र गौरीशंकर गाउँपालिका १ र २, जुंगू, दोलखामा पाइने परियोजनाका लक्षित बालीहरू र तिनका जातहरूको जानकारीहरू समेटी यो सूचीपुस्तिका तयार पारेको हो । यस सूचीपुस्तिकामा सङ्कलित सूचनाबाट कृषि जैविक विविधतामा रुचि राख्ने कृषक, विद्यार्थी, वैज्ञानिक, सरकारी तथा गैरसरकारी निकायहरू सबैका लागि थप अध्ययन र अनुसन्धानमा टेवा पुग्न सक्ने कुरामा विश्वस्त हुन सकिन्छ । सूचनाहरूको उपलब्धताले विषय विशेषज्ञहरुबाट यस्ता रैथानी बाली र जातहरुमा थप अनुसन्धान र बाली सुधारका काम भई खाद्यसुरक्षामा दीर्घकालीन सहयोग पुग्नेछ भन्ने अपेक्षा परियोजनाले लिएको छ । The fake id maker 2023 and this is quite challenging to conclude what is worth of your cash and consideration. We have seen some great measure of movement from those folks and have seen a few decent and not exactly great surveys about Topfakeid.com, and we have chosen to check it out and realize what they really offer. We are talking about the quality they give and the time they spend to deliver new phony ID without any preparation.