गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत प्रवर्द्धन गरिएका प्रयत्नहरूको अध्ययन

Year: 2021
Authors: Toya Gautam, Aastha Bhusal, Laxman Khatri, Santosh Neupane, Sabnam Shivakoti
Download File
Download File
Description:
यस पुस्तिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमको कार्यान्वयन गर्ने निकाय भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्राविधिक सहयोगी संस्था ‘ली–बर्ड’ बीचको छलफल तथा सहमतिका आधारमा चयन गरिएका गण्डकी प्रदेशमा रहेका कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको रयाले, स्याङजा जिल्लाको फेदीखोला गाउँपालिकामा रहेको तल्लो कुँडुले र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा रहेको उस्ताबेँसी गाउँहरुलाई नमूनाको रुपमा लिएर अध्ययन गरी हासिल गरेका तथ्यहरु प्रस्तुत गरिएका छन् ।

Related Publications