भूकम्पप्रभावित मानिसहरूको आर्थिक तथा सामाजिक सबलीकरण

Year: 2020
Authors: Pitambar Shrestha, Nir Bahadur B.K., Kausila Rai, Shanti Jirel, Roshan Pudasaini
Download File
Download File
Description:
२०७२ सालको भूकम्प पछि ली–बर्डले भूकम्पप्रभावित परिवारहरुसँग चरणबद्धरुपाम काम गरिरहेको छ l हाल संचालित तेस्रोचरणको कार्यक्रम आयआर्जन तथा दिगो जीविकोपार्जन सुधारमा आधारित छन् । यस अवधारणामा आधारित भएर विभिन्न दातृ निकायहरुसँग समन्वय गरी सञ्चालन गरिएका कार्यक्रमहरुमध्ये सिङ्गापुरमा अवस्थित मर्सी रिलिफ नामक संस्थासँगको साझेदारीमा लिसङ्खुपाखर गाउँपालिकाको वडा नं. २, ३ र ४ मा २०७४ पुस १५ बाट २०७७ भदौ १५ सम्म ‘आर्थिक तथा सामाजिक सबलीकरण परियोजना’ सञ्चालन गरियो । यो पुस्तिका सोही कार्यक्रमको अवधारणा, गतिविधि, उपलब्धि र सिकाइमा आधारित छ ।

Related Publications