सिमसार क्षेत्रकाे दिगाे संरक्षण र व्यवस्थापन

Year: 2005
Authors: Erica Udas, Abishkar Subedi, Bimal Raj Regmi, Indra Prasad Paudel, Shreeram Subedi
Download File
Download File
Description:
सधै पानीले डुबिरहने, दलदल र धापिला क्षेत्रलार्इ सिमसार भनिन्छ । सिमसार क्षेत्रले जैविक विविधता संरक्षणका लागि उपयुक्त वासस्थान र वातावरणाको सिर्जना गर्नु मात्र नभर्इ यस्ता क्षेत्र धार्मिक, सामाजिक तथा अार्थिक दृष्टिकाेणले पनि महत्वपूर्ण रहेकाले यसको संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । याे पुस्तिका माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि उपयाेगी हाेस् भन्ने हेतुले प्रकाशनमा ल्याइएकाे हाे ।

Related Publications