बेगनास तथा रूपाताल जलाधार क्षेत्रमा पाइने धान र तरकारीबालीका स्थानीय जातहरू

Year: 2016
Authors: Indra Prasad Paudel, Deepak Upadhyay, Lakpa Sherpa, Rajeev Dhakal, Aruna Parajuli
Download File
Download File
Description:
बेगनास र रुपाताल जलाधार क्षेत्रमा भएका कृषि जैविक विविधताको सूचना सङ्कलन गरी सबैलाई प्रचार–प्रसार गर्दै संरक्षण र प्रवर्धनमा टेवा पुर्याउनका लागि यो सूचीपुस्तिका तयार गरिएको हो । यस पुस्तिकाबाट स्थानीय समुदायहरु स्वयं सुसूचित हुने अवसर मिल्नेछ । स्थानीय तर जो अहिले कृषिमा संलग्न भएका छैनन् उनीहरुका लागि आफ्ना क्षेत्रको कृषि जैविक विविधताका विषयमा ज्ञान आर्जन भई यसप्रति उत्प्रेरणा जाग्न सक्छ । विभिन्न विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि सन्दर्भ सामग्री हुनेछ र वैज्ञानिकहरुका लागि यस पुस्तिकामा भएका जातका महत्वपूर्ण गुणहरुको अध्ययनबाट थप अनुसन्धानमा टेवा पुग्न सक्छ ।

Related Publications