सिमीखेती र बीउ उत्पादन प्रविधि

Year: 2016
Authors: Deepa Singh, Bhuwon Ratna Sthapit, Devendra Gauchan
Download File
Download File
Description:
सिमी (Phaseolus vulgaris) एक प्रमुख कोसेबाली हो । नेपालको तराईदेखि उच्चपहाडी भागसम्म यसको खेती गरिन्छ । सिमीका हरिया कोसा तरकारीका रूपमा र सुकेको गेडा दाल बनाई खाने चलन छ । यस जानकारी पत्रमा उच्च पहाडी भाग (१,६०० मिटरदेखि ३,००० मिटर) मा विशेष गरेर दालका लागि प्रयोग गरिने एकल बाली सिमीको गुणस्तरीय बीउ–उत्पादन प्रविधिका बारेमा चर्चा गर्न खोजिएको छ ।

Related Publications