चिनोखेती र बीउ उत्पादन प्रविधि

Year: 2016
Authors: Bal Krishna Joshi, Krishna Hari Ghimire
Download File
Download File
Description:
चिनाे वा चिनु (Prosomillet: Panicum miliaceum) साना दाना हुने खाद्यान्न बाली हो । चिनु प्राचीनतम खाद्यान्नबालीहरूमध्ये एक भएकाले कृषि प्रणालीमा यसलाई चिनाेकै रूपमा लिइन्छ । यसको बोट धानकाे जस्तो हुने तर दानाचाहिँ कोदोजस्तो हुने भएकाले यसलाई कतैकतै ‘धानकाेदो’ पनि भन्ने गरिन्छ । चिनाे सुगालगायत अन्य चराले मन पराउने हुँदा यसलाई ‘चरीअन्न’ पनि भनिन्छ । नेपालको उच्च पहाडी भेगमा करिब ३,५०० मि. उचाइसम्म वर्षायाममा यसको खेती गरिन्छ ।

Related Publications