फापरखेती र बीउ उत्पादन प्रविधि

Year: 2016
Authors: Bal Krishna Joshi, Krishna Hari Ghimire
Download File
Download File
Description:
फापर संसारका समशीतोष्ण मुलुकहरूमा खेती गरिने मिथ्यान्न बाली हो । यसलार्इ अङ्ग्रेजीमा बकह्विट (Buckwheat) भनिन्छ । नेपालको तराई (७० मी.) देखि उच्च पहाड (४,२०० मी.) सम्म फापरखेती गरिन्छ । कृषि विकास मन्त्रालयको तथ्याङ्क, २०१४ अनुसार नेपालमा १०,५१० हेक्टरमा फापरखेती गरिन्छ । जसबाट ९८३ केजी प्रति हेक्टरको औसतमा १०,३३५ के जी उत्पादन हुन्छ । फापरमा १३.३% प्रोटिन, १.३% खनिज पदार्थ तथा ३.४% चिल्लो पदार्थ पाइन्छ भने यसमा पाइने ७१.५% कार्बोहाइड्रेटमध्ये १०% मा पाच्य रेसा हुन्छ । फापरमा औषधीय गुण हुने भएकाले यसको बजारमाग बढ्दो छ ।

Related Publications